बिहिवार | Thursday 01 January,2026
मंसिर ९, २०८० काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा मौसम आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ । गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।