शुक्रवार | Friday 09 January,2026
आसोज २६, २०८० काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले राष्ट्रिय मानव अधिकार ऐन २०६८ लाई अन्तराष्ट्रिय स्तरको बनाउँन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने भएको छ ।