शुक्रवार | Friday 09 January,2026
असोज २७ ,२०८० काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई १९२ रनको मध्यम लक्ष्य दिएको छ । भारतको अहमदावादमा भएको खेलमा ४२ दशमलव ५ ओभरमा अलआउट हुँदै पाकिस्तानले जम्मा १९१ रन बनाएको हो ।