सोमवार | Monday 12 January,2026
असोज २२ , २०८० काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक जारी रहेको छ । सोमबार सिंहदबार स्थित इजरायलमा जारी द्वन्द्व र द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन बैठक बसेको हो ।