Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

हस्तकला विधेयक तयार भइसक्योः मुख्यमन्त्री जम्कट्टेल

असोज ३, २०८० काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भसकेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा हस्तकला सङ्घ वाग्मती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उहाँले सो कुरा बताउनुभएको हो ।