Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

संसद् चल्न नदिने कांग्रेसको अडानले सभामुखसँगको छलफलमा जुटेन सहमति

वैशाख २८, २०८१ काठमाडौं । प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सभामुख देवराज घिमिरेले दुई चरणमा गरेको छलफलमा सहमति विहीन भएको छ । शुक्रबार दिउँसो नयाँ बानेश्वरमा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दा कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि शुक्रबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पछि धकेलिएको छ ।