Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

स्वर्ण पदक पाउनेमा छात्रा धेरै

त्रिभुवन विश्वविद्यालयले ४४ औं दीक्षान्त समारोहमा २९ स्वर्ण पदक वितरण गर्‍यो । एकै विद्यार्थीले तीनवटासम्म स्वर्ण पाए । त्यसैले स्वर्ण विजेता विद्यार्थीको संख्या भने २३ मात्रै रह्यो । तीमध्ये १४ जना छात्रा हुन् भने नौ छात्र ।