Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

संसद् चल्न नदिने कर्मचारीको चेतावनी, आजबाट संघीय संसद्को हिउँदे अधिवेशन

संघीय संसद् सचिवालयका कर्मचारीले आज बुधबारबाट शुरू हुने संसद्को तेस्रो अधिवेशनमा अवरोध गर्ने चेतावनी दिएका छन्। आफ्ना माग पूरा नगरे आज ४ बजेदेखि बस्ने समय तोकिएको संघीय संसद् चलाउज सहयोग नगर्ने उनीहरूले चेतावनी दिएका छन्। उनीहरूले अतिरिक्त समय काम गरेबापत थप सुविधा दिनुपर्ने माग गर्दै आएका छन्।