Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

गठ्ठाघरमा कालिमाटी पछिको ठुलो तरकारी बजार

भक्तपुरको गठ्ठाघरमा काठमाडौं कालिमाटी पछिको दोस्रो ठुलो तरकारी बजार स्थापना भएको छ। उक्त तरकारी तथा फलफँल बजार माघ १ गतेदेखि सञ्चालनमा आउने भएको सञ्चालकले जनाएका छन् । स्थानीय राजनीतिकर्मी श्यामसुन्दर बस्नेतले मध्यपुरथिमि नगरपालिका–३ मा भक्तपुरकै पहिलो व्यवस्थित र ठुलो तरकारी बजार सञ्चालनमा ल्याउन लाग्नु भएको हो । करिब ६ करोड ५० लाख रुपियाँको लागतमा निर्माण भइरहेको बजार ८ रोपनी क्षेत्रफलमा फैलिएको छ