Trending :
 
अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

छठसम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन

सरकारले नेपाल आयल निगमलाई आगामी छठ पर्वसम्म पेट्रोलियम पदार्थमा मूल्य नबढाउन निर्देशन दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुरुप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका हुन्। चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उनले तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिएका हुन्। निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा घाटा भए पनि उपभोक्ताको हितलाई

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक