Trending :
 
अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

एक वर्षमा कर्मचारीको विदेश भ्रमणमा २४ करोड ९७ लाख खर्च !

गत आर्थिक वर्षमा कर्मचारीकोे विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड खर्च भएको छ । ४ हजार ८ सय ४६ कर्मचारीको विदेश भ्रमणमा २३ करोड ९७ लाख २५ हजार २ सय २२ रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा गठित वैदेशिक भ्रमण अध्ययन कार्यदलले डेढ महिनाको अध्ययनपछि एक वर्षमा उक्त रकम खर्च भएको प्रतिवेदन तयार पारेको छ ।

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक