आर्थिक वर्ष २०७३-७४ मा व्यक्तिगत आयअन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर ज.ब.रा र व्यापार कम्पनीअन्तर्गत सिप्रदी ट्रेडिङ सम्मानित भएका छन् । ज.ब.रा सिप्रदीका कार्यकारी अध्यक्ष हुन् । सातौं राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा सिप्रदी र ज.ब.रालाई आन्तरिक राजश्व विभागले सम्मान गरेको हो ।
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक