एसिया प्यासेफिक सम्मेलनमा सहभागी हुन म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी र काठमाडौं आइपुगेकी छन्। यसै गरी कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं उत्रिएका छन्। उनीहरुलाई विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे। छुट्ट छुट्टै विमानस्थलमा उत्रिएका उनीहरुलाई नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो। सम्मेलनमा ४५ देशका १५ सय पाहुनाले सहभागिता जनाउने युनिभर्सल पीस फेडेरेसनले जनाएको छ।
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक