अन्ततः सेयर लगानीकर्ताले जुनसुकै स्थानमा बसेर सेयर कारोबार गर्न पाउने भएका छन् । लगानीकर्ताले नेप्सेमा अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड पाएसँगै यो सम्भव भएको हो ।
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक