नेपालीले भारतमा विद्युतीय माध्यम (डेबिट, क्रेडिटरप्रिपेड कार्ड) मार्फत पैसा भुक्तानी गर्दा मासिक १ लाख रुपैयाँभन्दा बढी झिक्न नपाइने भएको छ । विभिन्न प्रकारको भुक्तानीका लागि भारतबाट धेरै रकम झिक्ने प्रवृत्ति बढेपछि राष्ट्र बैंकले कडाइ गरेको हो । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो । यसअघि यस्तो भुक्तानीमा कुनै सीमा थिएन ।
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक