निजी क्षेत्रका प्रमुख वायुसेवा कम्पनीमध्ये एक बुद्ध एयरले १ अर्ब रुपैयाँ लगानीमा अर्को एउटा जहाज खरिद गरेको छ । बुद्धले फ्रान्सेली जहाज निर्माता कम्पनी एटीआरसँग यो जहाज खरिद गर्न मंगलबार सम्झौता गरेको छ ।
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक