Trending :
 
अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

प्रधानमन्त्रीसँग जापानद्वारा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले शिष्टाचार भेटको क्रममा जापानले निरन्तर सहयोगको प्रतिबद्धता ब्यक्त गरेका छन् । मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार समेत व्यक्त गरेको छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले भने,‘ प्रम ओली ज्यूले विकास निर्माणका योजना, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वा

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक