Trending :
 
अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

नेपाली कामदारमाथिको शुल्क घटाउन मलेसियालार्इ परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन्। मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग विहीबार भएको टेलिफोन वार्तामा उनले उक्त आग्रह गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ। सरकारले बढी शुल्क लिने नेपाली व्यवसायीलाई कारबाही प्रक्रिया पनि अगाडि बढाएको छ।

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक