अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमा सबै प्रकारका अनुदानहरु कार्यान्वयनमा ल्याउने तयारी भईरहेको बताउनु भएको छ । सिंहदरवारमा आइतबार बसेको अर्थ समितिको बैठकमा अर्थमन्त्री खतिवडाले समानिकरण, शर्सत, विशेष अनुदान र समपूरक गरी चार वटा अनुदान कार्यान्वयनमा ल्याउने तयारी भइरहेको बताउनु भएको हो ।
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक