श्रिलंका सॅगको तेस्रो तथा अन्तिम टि\ट्वान्टी मा भारत विजय भएसंगै उसले तिन वटै खेल जितेको छ । श्रिलंकाले निर्धारित २० ओवरमा ७ विकेट गुमाउदै १३५ रन बनाएको थियो । प्रारम्भिक व्याट्समेन उपूल थारंगा र निरोशन डिकवेलाले गतिलो सूरूवात गर्न नसक्दा श्रिलंका सस्तैमा समेटिएको थियो । थारंगा ११ तथा डिकवेला व्यक्तिगत १ रनमा आउट भए । श्रिलंकाका लागि असेला गुनरत्नेले सर्वाधिक ३६ रन बनाए भने सातौ व्याट्समेनका रूपमा आएका दसुन सानाकाले २४ बलमा २९ रनको योगदान गरे । श्रिलंकालाई सस्तैमा समेट्ने क्रममा जयदेव