Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

विवाह पञ्चमीको पहिलो दिन यसरी झुम्यो जनकपुर (फोटो फिचर)

मंसिर २७, २०८० काठमाडौं । जनकपुरधाममा साताव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन ‘नगर दर्शन’ गराइएको छ। मंगलवारदेखि सुरु भएको विवाह पञ्चमीमा जानकी मन्दिरको प्रांगणमा दुई जना बालकलाई राम लक्ष्मण बनाएर नगर दर्शन गराइएको हो ।