Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

मौसम पुर्वानुमानः पहाडी भूभागमा आंशिक बदली रहने

पुस १२, २०८० काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।