Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

शुक्रबार पनि बढ्यो सुनचाँदीको मूल्य, सुन तोलामा १ लाख १८ हजार ५५० रुपैयाँमा कारोबार

मंसिर २९, २०८० काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ ।