Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुईजना घाइते

मंसिर १८, २०८० काठमाडौं । झापाको मेचीनगर नगरपालिका-१३ मा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका छन् । मेचीनगर–१३ फुलवासा पुलमा प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएका थिए ।