Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

असोज ११, २०८० काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो ।