Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

काठमाडौंमा नेपाल भारत पशु चिकित्सकको पहिलो अन्तराष्ट्रिय सम्मेलन सुरु

असोज १२, २०८० काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौंमा नेपाल भारत पशु चिकित्सकको पहिलो अन्तराष्ट्रिय सम्मेलन, काठमाडौंमा उद्घाटन गर्दै उनले स्वस्थ जनावरहरू उत्पादन गर्न तथा वंशाणुगत रोग नियन्त्रण गर्न पशु चिकित्सकको महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।