बिहिवार | Thursday 15 January,2026
चैत २५, २०८० काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । इलाम-२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउद संयोजक बनेका छन् ।