Trending :
 
समाचार हरु

नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्ने तयारी, राष्ट्रसंघमा प्रस्ताव लैजाने

चैत २३, २०८० काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्ने तयारी गरिरहेको छ । यसअघि भारतको अगुवाइमा अन्तर्राष्ट्रिय योग दिवस घोषणा भइसकेको छ । अन्तर्राष्ट्रिय योग दिवस मनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्रसंघले स्वीकृत गरिसकेको छ । जस अनुसार प्रत्येक जुन २१ का दिन योग दिवस मनाउने गरिन्छ ।