Trending :
 
समाचार हरु

रामेछापमा सानिमा रिलायन्स लाईफद्वारा बिमा सचेतता कार्यक्रम सम्पन्न

माघ १७, २०८० काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.वि.रामेछापमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीहरुबिच उक्त कार्यक्रम आयोजना गरिएको थियो ।