Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

सगरमाथाको उचाइ र सिमा पिल्लरको विषयमा सधै अस्पष्टता

कात्तिक २८,२०७६ काठमाडौं । नेपाल-चीन सीमा अनुगमन संयन्त्र बन्न नसक्दा लामो समयदेखि सीमा अनुगमन हुन नसकेको पाइएको छ । सन् २००७ पछि अनुगमन संयन्त्र बन्न नसक्दा सीमाको अवस्था अद्यावधिक हुन नसकेको हो । नेपाल चीनबीच प्रत्येक १० वर्षमा संयुक्त अनुगमन हुने गरेकोमा सन् २००७ पछि अनुगमन भने हुन सकेको छैन ।