Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

झुटो विवरण पेश गरि विदेशीले लिएको तीन सय ३९ नेपाली नागरिकता रद्द

विदेशी नागरिकले जाली कागजात पेस गरी लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ । रद्द गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए ।