Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग

कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकलमा सो विषयमा जानकारी गराएको हुन् ।