Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

चरिकोट–खाडीचौर सडक विस्तारको काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारवाही

असार ३,२०७६ काठमाडौं । दोलखालाई राजधानीसँग जोड्ने मुख्य मार्ग चरिकोट-खाडीचौर सडक विस्तारको काममा लापर्बाही गरी अलपत्र पारेको भन्दै कार्यरत दुईवटा ठेकेदार कम्पनीलाई सडक विभागले दैनिक साढे सात लाख रुपैयाँ हर्जाना तिराउने निर्णय गरेको छ ।