Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

मान्छेले खान्की खोसेपछि बाँदरले भातको थाल खोस्न थाले...

असार २६,२०७६ काठमाडौं । बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि पस्ने गरेका छन् ।