Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

जाति तथा समुदाय उत्थानका लागि खोलिएका ७ वटा आयोग अन्योलमा

साउन ८,२०७६काठमाडौं । संवैधानिक आयोगको प्रभावकारी सञ्चालनमा सरकार उदासीन देखिएको छ । पछाडि परेका जात, जाति तथा समुदायको उत्थानका लागि काम गर्ने उद्देश्यले विभिन्न ७ वटा आयोग संविधानमा व्यवस्था छ । संविधानको भाग २७ मा महिला, दलित, समावेसी, आदिवासी जनजाति, मधेसी, थारु र मुस्लिम आयोगको व्यवस्था छ ।