Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

कुवेत पठाईदिने भन्दै मानव बेचबिखन गर्ने पक्राउ

फागुन १७, २०८० काठमाडौं । कुवेत पठाईदिने भन्दै श्रीलंका पु¥याई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई मंगलबार पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।