Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

कलंकी नापी कार्यालयका सर्वेक्षक चौलागाई र लेखापढी पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फागुन २०, २०८० काठमाडौं । कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षकको रुपमा कार्यरत लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुले जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए ।