Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

आजदेखि काठमाडौंको न्यूरोड क्षेत्रका खुला सडकमा पार्किङ गर्न रोक

माघ ९, २०८० काठमाडौं । आज (मंगलबार)देखि काठमाडौंको नयाँ सडक (न्यूरोड) क्षेत्रका खुला सडकमा सवारी पार्किङ गर्न नपाइने भएको छ। काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको हो।