Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

चट्टान आरोहणका क्रममा लडेर घाइते भएका सूचन राइको मृत्यु

वैशाख २८, २०८१ काठमाडौं । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दैगर्दा लडेर गम्भीर घाइते बनेका सूचनको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।