५ फागुन, २०७५ काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत 'लुट्न सके लुट कान्छा' बोलको गीत सार्वजनिक गरेलगत्तै सत्तामा रहेको नेकपा समर्थक र नेताले सामाजिक संजालमा चर्को आलोचना गर्दै विरोध जनाए , बिरोधको दबाब सहन नसके पछि उनले सो गीत शनिबार यूट्यूब च्यानलबाट हटाए पनि । यसै गीतको शब्दमाथि सत्तारुढ नेता कार्यकर्ताहरुबाट आएको चर्को बिरोध र यसलाई यूट्यूब च्यानलबाट हटाउन बाध्य पारिएको बिषयलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस , बिबेकशील साझा पार्टी लगायत लगायत सर्वसाधारण