एजेन्सी। बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण एक भइसकेका छन्। रणवीर र दीपिकाले १४–१५ नोभेम्बरमा विवाह गरेका हुन्। विवाहपछि दुवै जना यतिबेला रोमान्समा व्यस्त छन्। विवाहपछि पहिलो पटक दीपिकाले आफू र रणवीरबीचको सम्बन्धका विषयमा खुलेर कुरा गरेकी छन्। फिल्मफेयरलाई दिएको एक अन्तवार्तामा दीपिकाले आफूहरुको राम्रो सम्बन्धका कारण विवाह सम्भव भएको उल्लेख गरिन्। उनीहरुले करिव