Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

फ्राइडे रिलिज: ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ सिनेमाघरमा

पुस २७, २०८० काठमाडौं । आज शुक्रबारबाट नेपालमा दुई नेपाली फिल्म ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ देशभरका सिनेमाघरमा रिलिज हुँदैछन् । बाबुछोरीको सम्बन्धको कथा बोल्ने फिल्म ‘चित्रा’मा घनश्याम लामिछाने र प्रेमकथाको ‘पर्खि बसें तिमीलाई’मा दीपक श्रेष्ठको निर्देशन छ । घनश्याम र दीपकको यो निर्देशकीय कमव्याक फिल्म हो ।