
मङ्सिर ६, २०८० काठमाडौं । श्रीलङ्कामा सन् २०२४ मा राष्ट्रपति र संसदीय दुवै निर्वाचन हुने भएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलङ्काको सबैभन्दा लोकप्रिय खेलमध्येको एक क्रिकेटमा देखापरेको सङ्कटसहित धेरै महत्त्वपूर्ण मामिलामा बुधबार संसद्मा गर्नुभएको विशेष सम्बोधनमा सो जानकारी दिनुभएको हो ।