Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

विश्वकपमा पाकिस्तान क्रिकेट टिमले नेदरल्याण्ड्स भ्रमण नगर्ने

मंसिर ७, २०८० काठमाडौं । सन् २०२३ को विश्वकपमा पाकिस्तानी क्रिकेट टोलीको प्रदर्शन खराब रह्यो । पाकिस्तानले विश्वकपमा ९ खेल खेल्दा ४ खेलमामात्रै जीत निकालेपछि नकआउट चरणमा स्थान बनाउन असफल रह्यो । विश्वकप पछि पाकिस्तानी टोलीका खेलाडीमा निकै परिवर्तन आएको छ । बाबर आजमले कप्तानी छाडेपछि नयाँ कप्तान नियुक्त भएका छन् । अहिलेलाई पाकिस्तानले टेस्ट र टी २० गरी २ जना कप्तान नियुक्त गरेको छ ।