Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

पर्यटन ऐन संशोधन प्रक्रिया अघि बढाइएको राज्यमन्त्री सिर्पालीको भनाई

मंसिर ६, २०८० काठमाडौं । पर्यटन, संस्कृति एवं नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले पर्यटन ऐन संशोधनको प्रक्रिया अघि बढाइएको बताएकी छन् । बुधबार काठमाडौंमा भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘भरतपुर घुमौं २०२४’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्भावनाहरुलाई विकासमा नजोड्ने या सम्भावनाको उपलब्धि हातमा नआउने कारण ऐन कानून नै रहेको भन्दै पर्यटन ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताएकी हुन् ।