Trending :
 
समाचार हरु

पाकिस्तानको नयाँ राष्ट्रपतिमा जर्दारीको चर्चा

फागुन ३, २०८० काठमाडौं । पाकिस्तानमा नयाँ सरकारको चित्र स्पष्ट हुँदै गएको देखिन्छ । जियो न्युज लाइभको रिपोर्ट अनुसार इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बाहेक ६ वटाभन्दा बढी दलहरू मिलेर सरकार बनाउन सक्छन् ।