Trending :
 
समाचार हरु

‘अधिकारका लागि एकीकृत आवाजको खाँचो’

फागुन १, २०८० काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अधिकारका लागि एक्लाएक्लै उठेका आवाजबाट दबाब सृजना नभएकाले मुलुकमा राष्ट्रिय क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।