समाचार हरु

मजदुरको अधिकार प्राप्तिका लागि कांग्रेस अहिले पनि प्रतिबद्ध छः सभापति देउवा

वैशाख १९, २०८१ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्वर्द्धन गर्न नेपाली कांग्रेस सदैव क्रियाशील रहेको बताएका छन् ।