Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

नेकपा एसको सचिवालय बैठक जारी

मंसिर १८, २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले महाधिवेशनको मिति तय गर्न आजका लागि बोलाएको सचिवालय बैठक सुरु भएको छ । एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको छ । यसअघि एसले आगामी माघमा महाअधिवेशन गर्ने तय गरेको थियो । सो मितिमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन आजका लागि सचिवालय बैठक बोलाइएको हो ।