मंसिर २, २०८० काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुबीच एकीकरण भएको छ । यो एकीकरणलाई ती पार्टीहरुले ध्रुवीकरण पनि भनेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य काञ्छाराम तामाङ, केन्द्रीय सदस्य जीत बहादुर तामाङ, नेपाल समाजवादी पार्टीका संघीय परिषद सदस्य तथा पूर्व तेस्रो डिभिजन मिसी के कुबेर, आम जनता पार्टीका केन्द्रीय सदस्य के राजकुमार, नेकपा माकेका बागमती प्रदेश कमिटी सदस्य